Pages

About Me

My photo
Keshav Dahal Mobile No. - +9779849257192 Kathmandu, Nepal

Saturday, March 13, 2010

आईपीएल -३ फर्केर भारत पुगेको छ। मार्च १२ मा भारत मा भएको पहिलो मैच मा कोल्कता नाइट राइडर संग डेक्कन चारजर ११ रनले पराजित भएको छ। यसले गर्दा दोस्रो आईपिएल बिजेता डेक्कन दबाबमा परेको छ भने दोस्रो आईपिएल मा ख़राब प्रदर्सन गरेको कोल्कता ले राम्रो सुरुवात गरेको छ ।

1 comment: